+977-9815940462
School Time
тП▒я╕П
Latest Notice

सूचना !

Published on March 23, 2026

Notice Image
उपर्युक्त सम्बन्धमा यहि मिति २०८२ फाल्गुण २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस अघि नै नेपाल सरकारले मिति २०८२ फाल्गुण २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरिसकेको र २०८२ फाल्गुण १९ गतेका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट मतदान केन्द्र रहेका विद्यालयहरुलाई शिक्षण संस्थाका संरचना र भौतिक सम्पत्ति उपयोग गर्न सहयोगका लागि अनुरोध आईसकेको परिपेक्षमा मिति २०८२ फाल्गुण १९ गतेका लागि स्थानीय बिदाबाट कटौती हुने गरी साथै हाम्रो यस ज्ञानोदय माध्यमिक विद्यालयमा बिदा दिने निर्णय भएको कुरा जानकारी गराउँदछु।

साथै निर्वाचन पश्चात् मिति २०८२/११/२५ गते सोमबारबाट विद्यालयको पठनपाठन सुचारु हुने कुरा जानकारीको लागि अनुरोध छ ।

सूचना अधिकारी

बद्रिनाथ न्यौपाने